अभिलेखहरू

अर्थसमितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

काठमाडाैं । सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको...

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्णः मन्त्री किराती

लुम्बिनी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान...

मुग्लिन–पोखरा सडकः तनहुँ खण्डमा डेढ किमी कालोपत्र

मुग्लिन । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर...

चेकपोष्ट नहुँदा ‘टिम्स कार्ड’ लिने पर्यटक घटे

काठमाडाैं । सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागू गरे पनि...

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

काठमाडाैं। सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।  यातायात व्यवस्था विभागले...

नबिल बैंकको खातामा अब विदेशमा रहेका नेपालीले सिधै पैसा पठाउन सक्नेछन्

काठमाडौं । मुलुकभरि तथा संसारका २ सय बढी राष्ट्रमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, इसेवा मनी ट्रान्सफर...

काठमाडौंका दुइटा अस्पतालमा महानगरले लगायो ताला

काठमाडाैं। दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौं महानगरपालिकाका दुईवटा अस्पतालमा आज काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरी...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स बर्गरमा १० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नेपालका विभिन्न स्थानहरूमा...

सुनकाे मूल्य ३ सयले बढ्याे, कतिमा हुँदैछ किनबेच?

काठमाडाैं। मंगलबार नेपाली बजारमा सुन ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ

काठमाडाैं । महासंघको आइतबार बसेको पहिलो साधारणसभाबाट महासंघको अध्यक्ष पदमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले...