Archives
१८ घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, सयौँ सवारी सडकमै रोकिए
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका...
माई खोला हाइड्रोपावरको आईपीओ एक जना भाग्यमानीले पाए ११ कित्ता सेयर, नतिजा कसरी हेर्ने ?
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाट भएको छ । कम्पनीले बैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वासाधारणका लागि...
घोराही सिमेन्टको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला, कसले कति कित्तासम्म आवेदन दिन पाउँने ?
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले आज (बैशाख १९ गते) देखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ...
मोदी ईनर्जीको आईपीओ बिक्री खुला, कहिलेसम्म आवेदन दिन पाउँने ?
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आज (बैशाख १९ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना...
राष्ट्र बैंकको नीतिले राम्रो काम गरेको आइएमएफको निष्कर्ष, ५२.८ मिलियन डलर दिने
काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपाल राष्ट्र बैंकको नीतिले नेपाली अर्थतन्त्रमा ठिक काम गरेको निष्कर्ष निकालेको छ । आइएमएफको...
राम्रा सरकारी उद्योग र संस्थान बन्द गर्न खोजिँदैछ, हामी रोक्छौंः केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै...
सरकार र महाबिर पुनबिच ७ बुदे सहमती, १ प्रतिशत बजेट अन्वेषणमा
काठमाडौं । सरकार र महाबिर पुनबिच सहमती भएको छ । उप प्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का र राष्ट्रिय...
महावीर पुनका मागप्रति घरेलु तथा साना उद्योग महासंघको समर्थन
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र...
एशियन लाईफ इन्स्योरेन्सको ८.९४ प्रतिशत लाभांश पारित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको सोमबार बसेको पन्ध्रौंं वार्षिक साधारण सभाले आर्थिक वर्ष...
लामिछाने संसदीय दलको नेता चयन, डा.स्वर्णिम वाग्लेलगायतका अन्य सांसद को कुन विभागमा ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् । आज...