Archives

१५० बढी मर्चेन्टहरुको सहभागितामा ‘एनआइसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एन आई सी एशिया बैंकले ‘सेलेब्रेटिङ डिजिटल...

पोखरामा अझै सुरु भएन विद्युतीय तार भूमिगत गर्ने काम, किन भयो ढिलासुस्ती ?

गण्डकी । पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको १ वर्ष भएको छ ।...

बुढानिलकण्ठ जेसिजको अध्यक्ष बने मोहन लाल गुरो

काठमाडौं । बुढानिलकण्ठ जेसिज अध्यक्षमा मोहन गुरो निर्वाचित भएका छन् । बुढानिलकण्ठ जेसिजले आफ्नो २१ औं अध्यक्षका रुपमा मोहन...

करिब ५ अंक बढ्यो नेप्से, कारोबार रकम २ अर्बभन्दा तल

काठमाडौं । गत साताको बिहिबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधबार भने सामान्य अंकले बढेको छ । बुधबार नेपाल...

आईओसीले बढाएर पठायो इन्धनको मूल्य, निगम तनाबमा

काठमाडौं । इण्डियन आयल कर्पाेरेशन(आईओसी)ले इन्धनको मूल्य बढाएर नयाँ सूचि पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ...

उत्कृष्ट सार्वजनिक महत्वका सूचना, सन्देश तथा जानकारी दिने राष्ट्रिय वाणिज्य बैंक सम्मानित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक उत्कृष्ट सार्वजनिक महत्वका सूचना, सन्देश तथा जानकारीले बैंकको रुपमा सम्मानित भएको छ । बैंकलाई...

भारत सरकारले ल्याएको बजेटका बिशेषताहरु

काठमाडौं । भारतले सन २०२३।२४ को बजेट ल्याएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो दोश्रो कार्यकालको अन्तिम पूर्ण...

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह, प्रत्येक याममा फरक सुन्दर दृष्य देख्न सक्ने

ढोरपाटन । अग्लो पहाड, पहाडको बीचमा दह, मन्दिर र घरहरु पनि शान्त वातावरण र स्वच्छ हावापानी, यो गाजाको दहको...

भारतबाट गोलभेँडा भित्रिदा लालबन्दीका किसान मारमा, प्रतिकेजी ६ देखि ८ रुपैयाँमा बेच्न बाध्य

सर्लाही । गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित...

बागलुङ-पोखरा सडक स्तरोन्नतिको काम सुरु, दैनिक ८ घण्टा बन्द

बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि...