Archives
‘नेप्से ३० इन्डेक्स’का लागि सुझाव माग, कम्पनी छनोटका ६ आधारहरु के–के छन् ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘नेप्से ३०’ इन्डेक्सका लागि राय तथा सुझाव माग गरेको छ । प्रस्तावित नेप्से–३०...
राष्ट्रपतिद्वारा तीन जना मन्त्री नियुक्त, तीनै जना कांग्रेसबाट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । कांग्रेस उपसभापति धनराज...
अर्थतन्त्रलाई बलियो बनाउन स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रम ल्याउनुपर्छः मुख्यमन्त्री चौधरी
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका छन्। सिंहदरबारस्थित...
राष्ट्रपतिद्वारा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन्। राष्ट्रपति पौडेलले...
सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा
चितवन । सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । “दिगो आर्थिक विकासका लागि बृहत...
चेम्बर र महासंघ समझदारी : ब्याजदर घटाउन संयुक्त पहल गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्धामा सहकार्य गर्ने समझदारी भएको छ ।...
निरन्तर पाँचौ कारोबारको दिन पनि घट्यो सेयर बजार, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । बुधबार सेयर बजार घटेर बन्द भएको छ । गत साताको बुधबारदेखि निरन्तर घटेको सेयर बजार पाँच कारोबारको...
क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।...
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
काठमाडौं । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ...
सरकारी कार्यालयमा बेरुजु बढ्नुको कारणसहित टिप्पणी फाइल पठाउन परिपत्र
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै...