अभिलेखहरू

ताप्लेजुङ पहिरोः सेनाको हेलिकप्टरमार्फत घाइतेको उद्धार
ताप्लेजुङ । ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।...

कनिका छरेजस्तो गरी बजेट विनियोजन हुँदा कार्यान्वयनमा समस्याः मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा कठिनाइ हुने बताएका छन्। पूर्वाधार विकास...

आइजीआई प्रुडेन्सियलबाट बिमा गर्ने ग्राहकले अब किष्ट शिक्षण अस्पतालबाट नगदरहित सेवा पाउने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ...

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा १० प्रतिशत छुट
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा...

अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियोः महासेठ
काठमाडाैं। नेकपा (एमाले)का नेता रघुवीर महासेठले विदेशस्थित नेपाली कूटनीतिक नियोगका लागि विनियोजित बजेट वस्तुपरक नरहेको दाबी गरेका छन् ।...

बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको...

बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री तुम्लिङ्टारमा
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन सङ्खुवासभाको तुम्लिङ्टार पुगेका छन् । अविरल वर्षाका कारण...

सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयोः अर्थमन्त्री डा. महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम विनियोजन भएको बताएका छन्...

घोराही सिमेन्टको आईपीओ रोक्न धितोपत्र बोर्डको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ रोक्न निर्देशन दिएको छ। बोर्डको आज बसेको बैठकले कम्पनीको आईपीओ बिक्री...