अभिलेखहरू

यामाहा ट्याक्स रिल्याक्सः प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर निःशुल्क

काठमाडौं। दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ...

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय...

बाढीपहिरोले बगायो ७ लघुजलविद्युत् गृह, मैवा खोला र याम्फुदीनका समुदाय अन्धकारमा बस्न बाध्य

फुङ्लिङ । ताप्लेजुङमा बाढीपहिरोले ७ वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको...

राष्ट्रपतिको छातीमा स्थायी पेस मेकर राखियो

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा स्थायी पेस मेकर राखिएको छ । उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको...

सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लैजान्छौंः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन् । मन्त्रालयमा...

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छः प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन्...

पोखराको पहिचान बन्दै रोपाइँ महोत्सव

गण्डकी । पर्यटकीय नगरी पोखरामा हुने मेला तथा महोत्सवमध्येको एक हो, ‘असारे रोपाइँ महोत्सव’ । पोखरा पर्यटन परिषद्को आयोजनामा...

सहरी पूर्वाधारका लागि बजेट भएनः बाँस्कोटा

काठमाडाैं । प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको रकम घटाइ एक रुपैयाँ कायम...

प्रतिनिधिसभामा खर्च कटौती प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस...

बझाङ दुर्घटना अपडेटः दुई जनाको मृत्यु

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५०...