अभिलेखहरू

सनराइज बैंकद्वारा २० जनालाई कृतिम अंग प्रदान गर्न २ लाख ७५ हजार सहयाेग

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशको वीरगन्जमा अंगभंग भएका २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको...

फैलियो देशभर मनसुन प्रणाली

काठमाडौं । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर...

नेपाल भित्रियो रमडाः इटहरीमा पाँचतारे होटल सञ्चालन गर्ने

इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्ड...

बलेफी खोला जलविद्युत आयोजना ४४० करोड लगानीमा बन्ने, कुमारी बैंकको ७५ प्रतिशत ऋण

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ । शुक्रबार नयाँ बानेश्वको...

नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या...

बेनेली बाइकको विभिन्न मोडलका मोटरसाइकल किन्दा ६० हजारसम्म छुट

काठमाडौं । केटीएम इन्टरनेसनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । चालकहरुको...

१३ सांसदका प्रश्नमा कस्तो छ प्रधानमन्त्रीको जवाफ ? (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन्। बैठकमा १३ सांसदले समसामयिक विषयमा...

सुनसान बन्दै प्रमुख व्यापारिक केन्द्र दरबाङ, व्यापारी पलायन हुने अवस्थामा

गलेश्वर । अगाडि उर्लेर बग्ने म्याग्दी नदी। वरिपरि डरलाग्दा पहाड। पहाडका फेदमा छन् स्याउला र टिनले छाएका छाप्रा ।...

मदन भण्डारीको जन्मजयन्तीमा टिकटक प्रतियोगिता, प्रथमले ५० हजार पुरस्कार पाउने

काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम...

प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग

काठमाडौं । नेकपा (एमाले) का प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न...