अभिलेखहरू

१० स्थानीय तहले ल्याए बजेट, बाँकीको आज
काठमाडाैं। आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ७ सय ५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् ।...

सूचना प्रविधि सरकारको प्राथमिकता छः अर्थमन्त्री महत
काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्त्व र प्राथमिकता दिएको बताएका छन् । आइसिटी फाउन्डेसनले यहाँ...

खानेपानी आयोजना बाढीले बगाउँदा ३ करोड बराबरको क्षति, बस्तीमा पानीको हाहाकार
भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा ३ करोड बराबरको क्षति भएको छ । खोलाभन्दा...

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड ५६ लाख
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ। बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको...

उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी ३ जना सांसदको प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा.अमरेश कुमार...

पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध
ढोरपाटन । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२...

कमला किनारमा बाढी पर्खिरहेका ८० वर्षिय माझी, नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्तामा मानवबस्ती
जनकपुरधाम । केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको...

आइतबार सुनकाे मूल्य ४ सयले बढ्याे
काठमाडाैं। आइतबार नेपाली बजारमा सुनकाे मूल्य चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

पाँचथरको हेवाखोला तर्न तुइन र फड्केको सहारा
पाँचथर । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक संघसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका...

गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्दै इच्छाकामना गाउँपालिका
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने...