अभिलेखहरू

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताएका छन् । मंगलाबार शंखधर साख्वा:लाई...

‘प्रधानमन्त्री केपी ओलीको नैतिकतामा आघात पुर्याएपछि दुर्गा प्रसाई पक्रियौं’-सिआईबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वैष फैलाउने कार्य गरेकोले दुर्गा प्रसाईलाई...

प्रमुख दलहरुबीच विश्वासको वातावरण बनाउन जरुरी छ : सिटौला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी रहेको...

भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर...

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले उनको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गरेका...

विद्युत् विकासका लागि जर्मनीले नेपाललाई साढे १ अर्ब अनुदान दिने

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर...

मन्त्री दाहाल भन्छन्- ‘सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रबन्ध गर्दैछौँ’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रबन्ध गर्न...

खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल गर्छु : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल अघि बढाएको बताएका छन् । मंगलबार...

ऊर्जामन्त्री खड्का र विश्व खाद्य संगठनका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ) का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको...

बाढी र पहिरोले तनहुँका ३५ खानेपानी आयोजनामा क्षति

तनहुँ । तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पुर्‍याएको छ । गत...