अभिलेखहरू

उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ६ अर्ब
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन सामान्य...

हेटौंडा बजारमा डोजर चल्दै, सयौं घर भत्किने, ५० मिटरको बाटो बन्ने
काठमाडौं । अन्ततः हेटौंडा बजार क्षेत्रमा डोजर चल्ने भएको छ । हेटौँडा बजार क्षेत्रमा सडक मिचेर निर्माण भएका भवन...

प्रभु महालक्ष्मी लाइफले छान्यो १५ वटा बिमा पोलिसी, यी हुन एकीकृत कारोबारपछि आउने प्रडक्टहरू
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले असारभित्रै मर्ज हुने गरी तीव्र गतिमा तयारी गरिरहेका...

नेसनल लाइफको दमकमा बृहत् अभिकर्ता तालिम
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार दमकस्थित प्रिएमडीआरटी सम्मान तथा बृहत् अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ...

‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’
मनहरि । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ...

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने, सचेत रहन अनुरोध
काठमाडौं । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन...

शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील छः गृहमन्त्री श्रेष्ठ
काठमाडाैं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्यको संस्कृतिको सम्मान गर्दै शान्ति सुरक्षाको भरपर्दो वातावरण...

स्याङ्जामा दूध र मासु उत्पादनमा विकेन्द्रीकृत आयोजना प्रभावकारी बन्दै
वालिङ । स्याङ्जामा दूध र मासुको उत्पादन वृद्धिमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको भूमिका प्रभावकारी देखिएको छ। जिल्लामा दूध...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको...

सिमकोटको नीति तथा कार्यक्रम सार्वजनिकः अर्गानिक उत्पादनदेखि नगर प्रहरीसम्म
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष...