Archives

‘विदेश पठाउँछु’ भन्दै दलालले ठगे ७६ करोड, २५ सय युवा बने पीडित 

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै ७६ करोड ठगी...

‘अब ढुंगा/गिट्टी निर्यात गरेर वर्षमै दुई अर्ब डलर कमाउन सकिन्छ, उपयोग गरौं’

हामी नेपालमा पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछौं । मैले जानकारी पाएसम्म अन्तराष्टि्य वित्त निगमका सदस्य...

१६० अर्बको सुनकोशी तेस्रो जलविद्युत् आयोजना: बंगलादेशलाई बिजुली बेच्ने, मध्य पहाडमा समृद्धि

काभ्रे । डेढ दशकअघि काभ्रेका जनप्रतिनिधि, नेता र सामाजिक अगुवाले कल्पना गरेको आयोजना थियो ‘सुनकोशी–तेस्रो’ जलाशययुक्त आयोजना । त्यसताका...

शुक्रबार सरकारको नीति तथा कार्यक्रम आउने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले...

झापाको ३ पालिकाले सुरु गर्याे साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन, २२ करोड लगात

झापा । झापाको ३ वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् ।...

किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह

मनहरि । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले किसानलाई निरास नहुन आग्रह गरेका छन्। हेटौँडामा आज आयोजित पहाडी क्षेत्र काष्ठफल...

इनर्जी ड्रिंक्सको आयात खोल्न तयार छुः वाणिज्यमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले इनर्जी ड्रिंक्सको आयातमा लगाइएको प्रतिबन्ध हटाउन आफू तयार रहेको बताएका छन्...

नेपालमा व्यवसायको संभावना र चुनौतीः महासंघका सदस्य पौडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य मनोज पौडेलले नेपाली अर्थतन्त्रको मेरुदण्ड नै निजी क्षेत्र रहेको बताएका छन् ।...

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

मङ्गलबारे । इलाम रोङ ६ का दावा स्याङ्बोले १५० घारमा मौरी पालेका छन् । विसं २०७६ सालबाट आधुनिक मौरीपालन...

भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै रसा गुरुङ, सहरभन्दा भेडीगोठ नै प्यारो

गलकोट । सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् ।  सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा...