अभिलेखहरू
३ वर्षपछि क्यान्सर अस्पतालमा पुन: ‘मेमोग्राफी’ सेवा
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुन: ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि...
शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको...
चितवनका दुई पालिकामा दूध ‘जोन’
चितवन । पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाइएको छ ।...
बन्द हुँदै फर्म, जनप्रतिनिधि र सरकारी जागिरे पनि विदेशतिर
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवाका ज्ञानबहादुर काला मगरले पाँच वर्षअघि पोल्ट्री फर्म खोलेका छन् । उनले एकैपटकमा एक...
म्याद थपका लागि दुर्गा प्रसाईं अदालतमा
काठमाडौं । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको...
रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप, किसान चिन्तित
पाल्पा । रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी...
पोखरा विमानस्थलबाट अन्तरदेशीय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेन
गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन ।...
बन्दीपुरकाे चित्ताकर्षक ‘सानो आँधीमूल’ पर्यटकको पर्खाइमा
तनहुँ । बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको...
अचार बिक्रीबाट मनग्य आम्दानी गर्दै बागलुङका महिला
ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी...
५ वटा सडक जोडिए पनि टोड्के पुग्न मुस्किल, पालिकाको प्राथमिकता सडकमै
म्याग्दी । म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् ।...