Archives
एनआईसी एसिया बैंकमा अब भिडियो कलमार्फत थप पाँचवटा सेवा पाइने
काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकका लागि ल्याएको (भिडियो केवाइसी) सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाइसी विवरण अद्यावधिक, खाता...
सांसदको प्रश्नः नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
काठमाडौं । सांसद लीलानाथ श्रेष्ठले सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत कहाँ छ भन्दै प्रश्न गरेका...
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ जनाको उजुरी दर्ता
इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध २ सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी...
मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथः को को भए मन्त्री ? (सुचीसहित)
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ...
बूढीगण्डकी आयोजनाको निर्माण तीन महिनाभित्रै सुरु हुन्छः दीपक तिमिल्सिना
काठमाडौं । गोरखाको साबिकको फुजेल, दर्बुङ, भूम्लिचोक, घ्याल्चोक, ताङ्लिचोक र मकैसिङ गरी छ गाउँ विकास समितिलाई एकीकृत गरी स्थापना...
‘निजी क्षेत्रले उत्पादनमा लगाउने पैसा सरकारले सोसेर अनुत्पादक ठाउँमा खर्च गरिरहेको छ’
विगत १० वर्षदेखिका नीति तथा कार्यक्रम यस्तै-यस्तै आएको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थ मन्त्रालयका सहसचिवहरुले तयार पर्ने...
उच्च अंकले बढ्यो सेयर बजार, ३ कम्पनीको सेयरमा पोजेटिभ सर्किट लाग्दा अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । गत साताको मंगलबारदेखि निरन्तर...
विद्युत् प्राधिकरणको दुई करोड बक्यौता
नवलपुर। नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता २ करोड ५१ लाखभन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष...
काठको आयात प्रतिस्थापन गर्दै देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिन्छः दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर...
विद्युत् महसुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा, असारमसान्तसम्म तिरे १० प्रतिशत छुट
बागमती। लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौंडाका ६७ उद्योगसहित ५ सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको...