Archives

मौरीको चरन अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

म्याग्दीमा। हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको...

युनाइटेड र अजोड इन्स्योरेन्सको भोलि एकदिन सिस्टम बन्द हुने

काठमाडौं। युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीको सफ्टवेयर सिस्टम भाेलि (शुक्रबार) एक दिनका लागि बन्द हुने भएको छ। कम्पनीहरुले ‘डेटा...

सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा

काठमाडौं। सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले करिब ५० करोड रुपैयाँ (३५ लाख यूरो) पुर्नकर्जा लगानी गर्ने भएको छ।...

व्यवसायी दुर्घटनाको जोखिम मोलेरै तातोपानी नाकाबाट सामान ढुवानी गर्छन्

काठमाडाैं । नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । वैशाख...

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

काठमाडाैं। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार (आज) देखाइँदैछ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा...

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

भोजपुर। कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । १० किलोमिटर लामो सडकको...

बीवाईडीले चखण्डोल सामुदायिक वनमा १५०० रुख रोप्दै

काठमाडाैं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्सले विश्व जैविक विविधता दिवसको अवसरमा चखण्डोल सामुदायिक...

आँखासँगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ

लमही । नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ । लमही आँखा...

बिहीबार सुनको मूल्य प्रतितोला १ हजारले घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडाैं। नेपाली बजारमा बिहीबार सुनकाे मूल्य प्रतिलाेला १ हजारले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

करोडौं लगानीमा बनेको चितवनको औद्योगिक प्रदर्शनीस्थल प्रयोगविहीन

चितवन। उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगविहीन अवस्थामा रहेको छ...