अभिलेखहरू

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा
काठमाडौं । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैंक को ६५ औं एक्सटेन्सन काउन्टरको सञ्चालन...

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र...

कामना सेवा विकास बैंकका ग्राहकलाई ब्लु बर्ड इन्टरनेसनलमा क्लिनिकमा १० प्रतिशत छुट
काठमाडौं । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेसनल क्लिनिकबीच बिहीबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौताअन्तर्गत...

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यकः मुख्यमन्त्री पाण्डे
लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई...

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन्ः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडाैं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका...

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छः नेता कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन्।...

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप
जकार्ता । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको...

गाउँगाउँमा पुग्यो ट्याक्टर, गोरु पाल्न छोड्दै किसान
ढोरपाटन । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा...

एलओडी क्लबका सञ्चालक रुदिलबल्ल श्रेष्ठ पक्राउ
काठमाडाैं। काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ ।...

वैदेशिक रोजगारीः जानैपरे सीप सिकेर मात्रै जाऔं
काभ्रे । चालु आर्थिक वर्षको असार मध्यसम्म रोजगारका लागि काभ्रेपलाञ्चोकबाट नौ हजार नागरिक विदेशिएका छन् । यो अवधिमा १९...