अभिलेखहरू

आईएमई पेको नयाँ अफरः मिसकल गरी क्यासब्याक पाइने माैका
काठमाडौँ । ‘आइएमई पे’ ले आकर्षक क्यासब्याकको अफर ल्याएको छ । आज शुक्रबार साँझ ६ बजेसम्म ०१-५९७०७६ नम्बरमा मिसकल...

अब आईएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने
काठमाडौं । आईएमई पे एपबाट ‘नेपाल पे’ को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले अब नेपाल पेको...

रामपुरमा ‘मेयर छात्रवृत्ति’ कार्यक्रम संचालन, प्रतिविद्यार्थी ३० हजारसम्म वितरण
रामपुर । हुम्लाको ताँजाकोट गाउँपालिका–२ खटिकवाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इञ्जिनियरिङ शिक्षा अध्ययन गर्छन्। रामपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयमा सिभिल...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा कृष्णसार स्थानान्तरणको तयारी
चितवन। चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण...

महाकाली सिँचाइ तेस्रो चरणः टनकपुर ब्यारेजबाट मूल नहर परीक्षणका लागि छाडियो पानी
बेदकाेट । निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट...

महिला श्रमिकलाई वैदेशिक रोजगारीका लागि अनुमति दिन श्रममन्त्रीको आग्रह
काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग...

फक्ताङलुङमा ३ सातादेखि मोबाइल सेवा अवरुद्ध, अब कहिले संचालन होला सेवा ?
फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा ३ सातादेखि मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चारसेवा प्रभावित भएको छ । गाउँपालिका केन्द्र...

सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ, कञ्चनपुर र कैलालीमा बढी
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार सुदूरपश्चिमको अन्न...

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा
काठमाडौं । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैंक को ६५ औं एक्सटेन्सन काउन्टरको सञ्चालन...

स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र...