अभिलेखहरू

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री खूला, क-कसले कहिलेसम्म आवेदन दिन पाउने ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज (असार २६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खूल्ला गरेको छ...

डिभिजन वन कार्यालयद्वारा गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

गोरखा । डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न सुरुआत गरेको छ ।...

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिरः ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे

बैतडी । बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी...

साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला, कति कित्तासम्म आवेदन दिने ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले...

चितवन मिल्क तङ्ग्रिँदैः दैनिक एक लाख लिटर दूध प्रशोधन

चितवन । नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन पोउवा संघकाे माग

गण्डकी । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । संघका अध्यक्ष पवनकुमार...

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम अब राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । त्यस्तो...

नेपाल बैंक र पोखराका व्यवसायीबीच भाडा विवादमा सहमति

गण्डकी। पोखरा उद्योग वाणिज्य संघले नेपाल बैंक प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै...

जोशी हाइडोपावरको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । जोशी हाइडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा...

लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार असार २९ देखि

काठमाडौं । लक्ष्मी सनराइज बैंकले असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृत संगै...