Archives

विदेशमा रहेका श्रमिकलाई लक्षित गरी निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालन

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा...

चङकी क्षेत्री बने सगरमाथा लुम्बिनीको सिईओ, तलब भत्ता ४ करोड ८० लाख

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त भएका छन् । कम्पनी संचालक समितिको प्रस्तावलाई नेपाल बीमा...

ताप्लेजुङमा वर्षा हुँदा अलैंचीखेती गर्ने किसान उत्साहित

फुङ्लिङ । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक...

चैत १५ गते सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

गण्डकी । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको...

२२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । केन्द्रीय बैंकले आज (चैत्र १३ गते) ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले सोमबार २२ अर्ब...

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी दर्ता

नेपालगञ्ज । बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री...

राँके-रवि-भेडेटार सडक निर्माण सुस्तः ४ वर्षमा २५ प्रतिशत काम सम्पन्न

पाँचथर । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ ।...

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको...

ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य बन्दै खुमै डाँडा, पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो

कास्की । खुमैडाँडा पुग्ने आन्तरिक पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको संख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ...