Archives

असिमित नाफा गर्ने अटो व्यवसायी श्रेष्ठको प्रश्नः बैंकले ब्याजदरमा २० भन्दा बढि नाफा खाए

कपिलवस्तु । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले...

टियुले विद्यालय तहमै ‘भ्रष्टाचार निवारण’ पढाउन पहल गर्ने

काठमाडौं । नेपाल लगायत विश्वका अन्य विकशित तथा विकासउन्मुख मुलुकहरूमा पनि सुशासन तथा भ्रष्टाचार निवारण समन्धी विभिन्न तरिकाले शिक्षण...

एभरेष्ट बैंकले ल्यायो २०८० सालको क्यालेन्डर, राष्ट्रिय विभूतिहरु समावेश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा...

कोरोनालाई रुघाखोकी नसोच्नुस्

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी...

पुराना मुद्दा चाँडै फर्छ्यौट गर्दै सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले मुद्दा फर्छ्यौटलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । अदालतका अनुसार ३६ हजार पाँच सयभन्दा बढी...

बैंकिङ कसुरमा १४ लाख जरिवाना तोकिएका श्रेष्ठ पक्राउ

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।...

सानो कारोबार गर्ने गैर वित्तिय संस्थालाई सम्पति सुद्धिकरणमा खुकुलो नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई एक लाखसम्मको कारोबारमा सरलीकृत...

संयुक्त क्यालेण्डर सार्वजनिक गर्दै महालक्ष्मी–प्रभुका सिईओले भनेः छिट्टै मर्जर हुन्छ

मर्जरको तयारीमा रहेका महालक्ष्मी र प्रभु इन्स्योरेन्सले ल्याए संयुक्त क्यालेण्डर काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले...

ऋणको सावाँ ब्याज तिर्न सक्ने अवस्था छैन्ः राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसंग पुनः...

नदी प्रदूषित गर्ने ५ उद्योग कारवाहीमा

पर्सा । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको...