अभिलेखहरू

क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको शपथ ग्रहण

काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।...

शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत गर्याेः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन...

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स अबदेखि सहकारी बैंकका शाखाबाट भुक्तानी पाउन सकिने

काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै...

चितवनका ७ हजार किसानले पाए प्रोत्साहन अनुदान

चितवन । जिल्लामा चैतेधान खेती गरेका ६ हजार ९ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन्।...

युक्रेनको खाद्यान्न निर्यात फेरि रोकियो, महँगी बढ्ने, नेपाललाई कति असर ?

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको खाद्यान्न निर्यात हुने बाटो रोक्ने घोषणा गरेका छन् । पुटिनको यो घोषणासँगै...

म्याग्दीमा केराखेती फस्टाउँदै, वार्षिक १३ लाखभन्दा बढी आम्दानी

गलेश्वर । म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन्...

अब कुकुर पाल्न दर्ता अनिवार्य, दर्ताका गर्न दुई सय शुल्क

गलकोट । बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ...

आजदेखि अधिकमास अर्थात् मलमास सुरु

काठमाडौं । प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ...

 ४ सय ७५ जना फरार प्रतिवादी पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा ४ सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।...

रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलोपटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल...