Archives
९०० मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो परियोजना पुनः सर्भे गर्न स्थानीयको माग
टक्सार । ९ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफ्नो क्षेत्रमा पुन सर्भेको माग गरेका...
बहुमत सेयर स्वामित्व हुनेगरी बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई, कस्तो छ विद्यमान संरचना ?
काठमाडौं । नेपाली समाजमा एउटा लोकोक्ति प्रचलित छ ‘घुमीफिरी रुम्जाटार’ । यस्तै भएको छ बूढीगण्डकी जलविद्युत् आयोजनामा पनि ।...
विदेशबाट फर्किएर सामूहिक उखुखेती प्रवर्द्धन गर्दै रामपुरका युवा
रामपुर । उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा...
गम्भीर संकटमा पोखराको पर्यटन व्यवसाय, बैंकको ताकेताले व्यवसायीमा आतंक सिर्जना
पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना...
अर्थमन्त्री–गभर्नर सम्बन्ध सुधार अभियानः कोर टिम बोकेर महाप्रसाद अर्थ मन्त्रालयमा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध सुधारको अभियान सुरु भएको...
कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुई मोटरेबल पुल निर्माण
पर्वत । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन्...
अर्थतन्त्रमा विश्वास जगाउने अर्थमन्त्रीको भगीरथ प्रयास, छवि सुधार्ने अवसर पनि
काठमाडौं । ‘हामीले अहिले दिने भनेकै आत्मविश्वास हो, त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्छु, निरास बनेका व्यवसायमा आशा जगाउनेछु...
व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै डम्बरबहादुर, वार्षिक ५ लाखभन्दा बढी आर्जन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएका छन् । तरकारी खेतीबाट...
प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने...
स्मार्ट सिटीको कालोपत्र १५ दिनमै उप्कियो, निर्माणकै क्रममा टाला हाल्न थालेको सडक कति टिक्ला?
भजनी । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन...