अभिलेखहरू

पालिकाद्वारा उत्पादनका आधारमा अनुदान दिन थालेपछि अदुवा र बेसारखेतीतर्फ कृषकको आकर्षण
दमौली । तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ...

अवैध सुन बरामद प्रकरणमा विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो
काठमाडाैं। राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ ।...

दुर्गम किमाथांकामा पहिलोपटक जिएसएम सेवा
किमाथांका । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ । जिल्लाको दुर्गम...

ऊर्जासचिव घिमिरेद्वारा सेती नदी जलविद्युत् आयोजना निरीक्षण
कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे...

४० मेगावाट अपर चमेलियाको परीक्षण सुरु, दुई सातापछि व्यावसायिक उत्पादन थाल्ने
खलङ्गा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको...

जुम्लामा नुनको अभाव छैन, १७ सय क्विन्टल नुन मौज्दात छः साल्ट ट्रेडिङ कर्पोरेसन
जुम्ला । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा...

५० लाखसम्मका योजना स्थानीय तहमा पठाइने
हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ५० लाखसम्मका साना योजना स्थानीय तहमा पठाइने बताएका छन्। मकवानपुरको बकैया...

दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुन आवश्यक छः पूर्वप्रधानमन्त्री देउवा
इनरुवा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा दिगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुन...

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्नेः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) सँग सरकारले सहकार्य गर्ने बताएका छन् । शुक्रबार...

उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु, तीन दिनभित्र उठाइसक्ने
काठमाडौं । यही साउन १ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका...