Archives

तीन वटा नयाँ जहाज खरिद गर्दै वायुसेवा निगम

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने...

प्राधिकरणले गर्याे स्मार्ट टेलिकमको लाइसेन्स खारेज, सम्पत्ति सरकारको नियन्त्रणमा

काठमाडौ। बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स)...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छः महानगरप्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छिन् । बागमती प्रादेशिक क्रिकेट...

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नु पनि नपर्नेः पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने...

सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा.राणाको आग्रह

धनगढी । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र...

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी बैशाख २२ देखि आयोजना हुँदै

काठमाडौं । ‘सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको...

राजश्वसम्बन्धी सर्भर ३ घण्टा पूर्णरुपमा डाउन हुँदा राजस्व संकलन प्रभावित, चेक समेत साटिएन

काठमाडौं । सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म...

सुस्ताएको कञ्चनजङ्घा क्षेत्रको पर्यटन व्यवसाय लयमा फर्कंदै, होटल व्यवसायी उत्साहित

फुङ्लिङ । चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको...

९ महिनामा १३ अर्ब ७७ करोड नाफा विदेशियो, चैत महिनामा मात्रै सवा ३ अर्ब लाभाशं सिफारिस

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा करिब १४ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु...

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री डा. महत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित...