Archives

भार मापन गर्न टिपर व्यवसायीकाे आनाकानी, आखिर किन मानिरहेका छैनन् तौल पुल प्रयोग गर्न ?

बनेपा । मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न बनेको तौल पुल प्रयोग गर्न टिपर व्यवसायीले...

आर्थिक समृद्धिका लागि ऊर्जाकाे आन्तरिक खपत वृद्धि गर्न आवश्यक छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा...

नेत्रज्योति संघद्धारा हुम्ला र कालिकोटमा २३५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

कालिकोट । नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हुम्ला र...

सडक स्तरोन्नतिसँगै फेरियो धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार

सुदूरपश्चिम । सडक सञ्जालको विकास एवम् स्तरोन्नतिसँगै धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ । विकासका लागि पहिलो...

राष्ट्रियसभाको बैठक विशेष कारणवश स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । संघीय संसद् सचिवालयका अनुसार...

अण्डाले मूल्य पाउन थाल्यो, प्रतिक्रेट ठूलो अण्डाको मूल्य ३ सय ७० पुग्यो,

चितवन । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी ६ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका...

१६ करोड लगानीमा बन्यो कोहलपुरमा सपिङ कम्प्लेक्ससहितको अत्याधुनिक बसपार्क

नेपालगन्ज । बाँकेको दोस्रो ठूलो सहर मानिएको कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ । कोहलपुर नगरपालिकाद्वारा नगर...

वैशाख १८ गतेदेखि तातोपानी नाका नियमित सञ्चालन हुने

सिन्धुपाल्चोक । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको...

४ वर्षमा पनि सकिएन अरुण-जरायोटार खानेपानी आयोजनाको काम, बजेट अभावले निर्माणमा समस्या

भोजपुर । भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको ४ वर्ष...

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)...