Archives

दीपक तिमल्सिनाको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्ज दर्ता, एनआरएनहरुको मुख्य लगानी

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि नेशनल स्टक एक्सचेञ्जको नाम दर्ता भएको छ । दिपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको...

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन...

चितवन क्षेत्र नं २ को नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित

चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११...

पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन अवस्थामै जमिन भासियो, दुई वर्षदेखि अलपत्र

पर्वत । पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या...

भारमापनको विरोधमा व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प

काभ्रेपलाञ्चोक । अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि...

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’, दैनिक सयौँ पर्यटक घुम्न आउने

लहान । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने...

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको...

अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ, केही समय धैर्य गरौँः अर्थमन्त्री डा.महतले

काठमाडौं । राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३...

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

काठमाडाैं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । शुक्रबार अपरान्ह ३ बजेदेखि...

९ महिनामा ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात, नियमित रुपमा निर्यात बढ्दै

काठमाडौं । चालू आर्थिक वर्षका ९ महिनामा नेपालले ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले...