अभिलेखहरू

ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने
एजेन्सी । युरोपेली केन्द्रीय बैङ्कका अध्यक्ष क्रिस्टीन लेगार्डले सोमबार युरोक्षेत्रका नीति निर्माताहरूले मुद्रास्फीति ईसीबीको दुई प्रतिशतको लक्ष्यतर्फ निरन्तर झरेमा...

नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
एजेन्सी । नर्वेले युक्रेनी नौसेनालाई ‘ब्ल्याक सी’मा रूसी सेनालाई रोक्न मद्दत गर्न २.७ बिलियन क्रोनर (करिब २४० मिलियन अमेरिकी...

दिगो आर्थिक विकास र प्रकोप न्यूनिकरणका लागि चेम्बर र युएनडीपीबीच सम्झौता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता...

इसेवा महा-उत्सव बम्पर उपहार विजेता घोषणा: मकवानपुर निवासी रवि बम्जनले जिते नामी कार
काठमाडौं । इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सोल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको...

सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने
काठमाडौं । सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई...

‘खेलकुदको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ’
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् । धरान...

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्ष (एनबीए) मा माछापुछ्रे बैंकका कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला बन्ने लगभग पक्का भएको...

वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका...

हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका...

सडक महोत्सव : ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’
काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६औं पोखरा सडक महोत्सव हुने भएको...