अभिलेखहरू

तुलसीपुरमा ऐलानी जग्गा उपायोग ‘कार्ड’ वितरण

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गा उपयोग कार्ड वितरण सुरुआत गरेको छ । सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त...

ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँः ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताएका छन्। नेपाल उद्योग...

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गल्याङ । स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । सो नगरपालिकाले आफ्नो...

जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको जनआकाङ्क्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त...

बेनी–जोमसोम सडकः बैसरी खण्डको वैकल्पिक मार्ग प्रयोगमा

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाटदेखि बेगखोला खण्डको वैकल्पिक मार्ग प्रयोगमा आएको छ...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने

काठमाडौं । आइतबार ८ वर्ष अवधिको १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट...

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा

लण्डन । बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् ।...

खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

बेदकोट । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै पर्याप्त सार्वजनिक...

राष्ट्रपतिसँग सभामुख र अध्यक्षको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शीतल...

आरोग्य केन्द्रमार्फत निःशुल्क उपचार र औषधि वितरण

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिकको घरमै पुगेर निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिरहेको छ...