Archives
महावुको जैविक विविधताः एउटै रूखमा फुल्यो चार थरी लालीगुराँस
दैलेख । समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण मानिन्छ...
दोदा नदीमा काठे पुल तर्न शुल्क तिर्नुपर्ने बाध्यता, साइकलको १० रुपैयाँ तिर्दा अन्य कुनको कति ?
बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक...
नगरपालिकाद्वारा कृषकलाई धानको बीउ वितरण
तनहुँ। तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रतिकिलो ५५ रुपैयाँमा खरिद गरी...
मुरारका समूहले ३ अर्बभन्दा बढी कर छलि गरेको राजस्व कार्यालयको ठहर, कारबाही प्रक्रिया सुरु
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले उद्योगी मुरारका समूहबाट ठूलो रकम राजस्व उठाउनुपर्ने देखाएको छ । मुरारका समूहका अशोक...
सिद्धार्थ बैंकलाई आईएफसीले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने
काठमाडौं । सिद्धार्थ बैंकलाई इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन (आईएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (एमएसएमई) हरूको व्यवसायमा र...
घट्यो सार्वजनिक गाडीको भाडा, कहाँ जान कति लाग्छ ?
काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडादर घटाएको छ । यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने गाडी भाडा...
एकै दिनमा एक हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा एकै दिनमा सुनको मूल्य एक हजार १०० रुपैयाँले घटेको छ । बुधबार...
प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस कति ?
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको...
नेपाल बैंकको नयाँ शाखा सुर्खेतको वीरेन्द्रनगरमा
काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार नेपाल बैंकले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा...
अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा...