अभिलेखहरू
दानामा कीरा परेर बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर...
पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै
पाल्पा । यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह,...
हात्तीको डरले घर बस्न छाडे लालझाडीवासी, अन्नपात सखाप
कञ्चनपुर । जङगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य...
नुवाकोटका उत्कृष्ट ६ उद्यमी सम्मानित
नुवाकोट । दशौँ उद्योग दिवसका अवसरमा नुवाकोटका उत्कृष्ट ६ उद्यमीलाई सम्मान गरिएको छ । विदुरस्थित उद्योग तथा वाणिज्य कार्यालयमा...
नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन
पर्सा । ‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका...
तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुन:आग्रह
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण...
प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह
काठमाडौं । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ...
मादलको व्यापार घटेसँगै बादी समुदायको पेसा सङ्कटमा
रामेछाप । मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको भए । उनको मुख्य पेसा मादल बनाउने हो । उनीसँग...
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
बागलुङ । चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक...
सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला १५ हजार ९ सयले घट्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन मूल्यमा भारी मूल्यले गिरावट आएको छ । अघिल्लो दिन १७ सय रुपैयाँले...