Archives

विपन्नको सहारा बन्दै स्वास्थ्य बीमा, बागलुङका ४० प्रतिशत नागरिक बीमाको पहुँचमा

गलकोट । बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बीमा गर्न थालेको ६ वर्ष पुग्यो । स्वास्थ्य बीमाबाट उपचार गराउँदा...

गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व होः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु...

बझाङको हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, भने, दुई जना घाइते छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२...

नबिल बैंक कर्मचारी संघको बिशेष महाधिवेशन- बैंकिङ समस्याबारे छलफल

काठमाडौं । नबिल बैंक कर्मचारी संघको बिशेष महाधिवेशन २०८० सम्पन्न भएको छ । काठमाडौँ स्थित अल्फा हाउसमा भएको विशेष...

उचित मूल्य नपाएपछि बारीमै सुक्यो बन्दागोभी, किसान भन्छन्ः ‘पाँच रुपैयाँमा बेच्न मनले मानेन’

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन्।...

बुद्ध एयरको जहाजमा भेटियो मुसा

काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा...

अलैंची विज्ञको आवश्यकता छ: मन्त्री सिटौला

बनियान। कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले अलैंची विज्ञको आवश्यकता रहेको रहेको बताए। झापाको बिर्तामोडमा आज अलैंची...

सेल्सबेरीले सार्वजनिक गर्‍यो ‘समर डिल अफर

काठमाडौं। सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘समर डि’ सार्वजनिक गरेको छ। कम्पनीले ३१ वटा शाखामार्फत ग्राहकका लागि यो अफर सार्वजनिक गरेको...

बागमती प्रदेशका ६ मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र...

सोरुकोट खाद्य डिपोमा चामल अभाव

मुगु । जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा...