Archives

भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र

सिन्धुलीले। गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा सिन्धुलीले मुनाफारहित कार्य गर्ने सामाजिक सङ्घ संस्थाले प्राप्त गर्ने अनुदानमा कर नलगाउन...

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणका अभियुक्तको बयान सुरु

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा...

काठमाडौं उपत्यकामा सार्वजनिक गाडी चढ्नेबित्तिकै न्यूनतम भाडा १९ रुपैयाँ

काठमाडाैं। काठमाडौं । बागमती प्रदेश सरकारले सवारी भाडा घटाएको छ। ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने...

त्रिवि र आइडिया स्टुडियोले शैक्षिक उद्यमशीलतालाई बढावा दिने

काठमाडाैं। त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको...

कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने

काठमाडाैं। काठमाडौँ महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले...

बदलिँदै बुटवलको पहिचानः पाँच अर्बका दुई केबलकार, पर्यटन पूर्वाधारमा व्यापक आकर्षण

रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार...

शुक्रबार सुनकाे मूल्य प्रतिताेला ५ सयले घट्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला ५ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन...

हावाहुरीबाट विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित

खोटाङ। वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको...

गोरखामा १ लाख २० हजार पशुचौपायालाई खोप

गाेरखा। गोरखाको दुई पालिकाभित्रका करिब १ लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट...

सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन

झापा । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा...