Archives
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीहरु जो सुकै व्यक्ति भए पनि छोड्ने काम हुँदैनः गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै...
केपिलासगढी गाउँपालिकाद्वार तोरी उत्पादन किसानलाई अनुदान रकम वितरण
खोटाङ । केपिलासगढी गाउँपालिकाले व्यावसायिक रूपमा तोरी उत्पादन गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउन थालेको छ । आर्थिक...
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक...
अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बनाउन आयातमा कर बढाएको होः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् । नेपाली कांग्रेस रूपन्देही क्षेत्र...
विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
काठमाडौं । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
१००भन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता,अर्थतन्त्र दरिलो पार्न भन्सार र खुल्ला सीमा थप कडाइ
बुटवल । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी एक सय रुपैयाँभन्दा बढीको सामानमा राजस्व लिने...
नेपाल-भारत क्रस बोर्डर डिजिटल पेमेन्ट ६ महिनाभित्रै, कसरी हुँदैछ काम ? के हुन्छ फाइदा ?
काठमाडौं । नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल भुक्तानीको व्यवस्था मिलाउने काम यतिबेला धमाधम अघि बढिरहेको छ । नेपाल...
कान्तिपथमा भेस्पा अप्रिलियाको नयाँ शोरुम
काठमाडौं। सोमबार कान्तिपथमा भेस्पार अप्रिलियाको नयाँ शोरुम उद्घाटन गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले सुरु...
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल, दुई दर्जनभन्दा बढीलाई सचेत पत्र
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ ।...
२०० एमपीको क्यामरा भएको रियलमी ११ प्रो सिरिज नेपालमा सार्वजनिक, मूल्य कति?
काठमाडौं । रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी...