Archives

नेपालमै पहिलो पटक भिजनले ल्यायो सेन्ट्रल केवाइसी, पुँजी बजारमा ‘आईस ब्रेक’

काठमाडौं । भिजन सेक्युरीटिज प्राली(ब्रोकर न. ३४)ले सेन्ट्रल केवाइसी कार्यान्वयन गर्ने भएको छ ।  सेन्ट्रल विद्युतिय केवाइसी सञ्चालन सम्बन्धी सम्झौतामा...

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडाैं। वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा...

एक वर्षमा ३२२ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी

काठमाडाैं। गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा ३ सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको...

तनहुँको ‘सभाहल अपांगतामैत्री भएन, ह्वीलचियरमा जान सकिँदैन ’

दमाैली। तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपांगतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् । जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई...

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले...

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने–ठूला पूर्वाधार निर्माणमा वैदेशिक लगानी जुटाउन सकिन्छ भन्ने सिद्ध हुँदैछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । लगानी बोर्डको कार्यालयको...

भ्रष्टाचारमा संलग्न जो सुकैलाई कारवाही गरिन्छ, कसैले उन्मुक्ति पाउँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।...

दुई करोडको सियो र एक करोडको दाँत कोट्याउने सिन्का आयात

काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन ।...

वीरेन्द्र बस्नेतको सपनाः ३६.६६ अर्बको आयात रोक्दै देशलाई चामलमा आत्मनिर्भर बनाउने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ, अरु...

सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल

काठमाडाैं। नेपाल उद्योग परिसङ्घ (सीएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । अनुराग गोयलको नेतृत्वमा आगामी...