Archives
बोर्डबाट सोनापुर मिनिरल्सले पाए प्रिमियममा आईपीओ निष्काशन गर्ने अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री गर्न अनुमति दिएको...
गाउँमा बत्ती पुगेपछि महिला खुसी, लागत ४ कराेड
मुगु । सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण...
प्रस्तावित ६ मध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
काठमाडाैं। विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ। संघीय संसद्,...
समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुन्छः अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन...
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान...
रास्वपा सभापति लामिछानेद्वारा आफू निर्वाचित क्षेत्रका लागि विशेष कार्यक्रम घोषणा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष...
जनतामा उत्पन्न आशा र भरोसालाई सङ्गठनमा रुपान्तरण गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा...
नेपालमा एलिका ब्रान्डको पहिलो शोरुम टेकुमा
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौंको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस...
अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन सबै दल एक हुनैपर्छः कांग्रेस नेता भण्डारी
लेखनाथ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन...
सुदूरपश्चिममा १ हजार ६ सयमा डेंगु सङ्क्रमण, तीनको मृत्यु
बैतडी । सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा...