अभिलेखहरू

दैजी छेला औद्योगिक क्षेत्रः प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत संकलन
महेन्द्रनगर । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलनकार्य सकिएको छ ।...

कागबेनी–तिरी जोड्ने काठे पुल निर्माण
म्याग्दी । गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल मुस्ताङीले श्रमदान गरेर...

कर्णाली प्रदेशमा तीन वर्षमा करिब ७९ किलोमिटर सडक कालोपत्र
जाजरकोट । तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको...

‘मोबाइल एप्स’मार्फत कृषि परामर्श
भरतपुर । चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरुले कृषि बालीमा देखिने...

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’
नयाँदिल्ली । चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र...

पहिराले महाकाली राजमार्ग अवरुद्ध
बैतडी । अविरल वर्षापछि आएको पहिराले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज बिहान...

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी...

तमानखोलामा ‘आलु महोत्सव’
ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र...

ललिता निवास प्रकरणः जवाफी बहस सकिए आजै थुनछेक आदेश
काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक...

लिट्मस केबल्सद्वारा ह्यालोजनमुक्त तार इकोवायर–जेडएच सार्वजनिक
काठमाडौं । लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–एडएच सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको छ ।...