अभिलेखहरू

लाखौँ रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ...

म्याद थप्दा पनि बनेन सिटी हल, हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन...

चरेससहित दुई जना पक्राउ

खलङ्गा । दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन्...

६४.७३ कराेड डलरकाे त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु, ३ वर्षपछि २१६ मेगावाट बिजुली उत्पादन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन...

भक्तपुरकाे कौशलटारमा यामाहा नेपालको सर्वाधिक ठूलो ब्लू स्क्वायर शोरुम

काठमाडाैं । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले कौशलटार भक्तपुरमा शोरुम सञ्चालनमा ल्याएको छ...

आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का

बलेवा । पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण...

एलजी ल्यायाे ‘शुभसाइत दशैं–तिहार घर भित्रिन्छन् नगद र उपहार’ एलजीका सामान किन्दा ४० प्रतिशत क्यासब्याक

काठमाडौं । एलजीले दशैं र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाइत दशैं–तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको...

मार्केटिङको जागिरले बनायो उद्योगी, २० लाखबाट सुरु गरेको उद्योगमा अहिले ५ करोडबढी लगानी

चितवन । रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ ।...

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शोमा गाडी किन्दा १ लाख छुट

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं–तिहारभरीका लागि आकर्षक...

प्रभु बैंकले वुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने...