अभिलेखहरू

मुग्लिन –पोखरा सडक : पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप
तनहुँ । मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार...

पुस ७ देखि १३ गतेसम्म मुग्लिन–नौबिसे सडक दिउँसो बन्द
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर...

महोत्तरीका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण
महोत्तरी । गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ ।...

जापानद्वारा आर्थिक प्याकेजको लागि १३.९ ट्रिलियन येन अतिरिक्त बजेट लागू
एजेन्सी । जापानको संसदले बढ्दो मूल्यको बीचमा घरपरिवारमा वित्तीय बोझ कम गर्ने उद्देश्यले नयाँ आर्थिक प्याकेजको लागि आगामी मार्चसम्म...

भिजन लुम्बिनी ऊर्जाले बोलायो पुस २७ गते वार्षिक साधारण सभा
काठमाडौं । भिजन लुम्बिनी ऊर्जाले २ वर्षको साधारण सभा बोलाएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको...

शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

पुस २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै ङादी ग्रुप
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले पुस २३ गतेदेखि शतप्रतिशत...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस...

आज काठमाडौंका यी स्थानमा बिजुली काटिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौंका विभिन्न स्थानमा आज बिहान १०:३० देखि मध्याह्न १२:०० बजेसम्म बिजुली कटौती गर्ने...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर,...