अभिलेखहरू

गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको निर्णय...

सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छ : कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताएका...

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त...

एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनल भोलि हुन गइरहेको छ । यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको हो...

हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको...

शिव शंकर हाईड्रो इन्भेष्टमेन्टले आइपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले निष्काशन तथा...

बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
कैलाली । टीकापुर नगरपालिका– १५ कि अञ्जली थापा बिहान घरको कामधन्दा र बच्चालाई स्कुल पुर्याउँदैमा बित्छ । त्यसपछि दिउँसोको...

भारत-नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
भारत । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना...

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गरेका छन् ।...