Archives
भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै माण्डु हाइड्रोपावर, प्रतिकित्ता कति ?
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले...
बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण सुरु
म्याग्दी । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको...
सिनर्जी पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आज (भदौ ३ गते) देखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला...
चितवनमा १०८ डेङ्गु सङ्क्रमित फेला
चितवन । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १...
राज्य संयन्त्रले काम गरिरहेकाे छ, उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ
कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही...
दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा
बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि...
४० अर्बको आईपीओ ल्याएर इतिहास रच्दै विद्युत प्राधिकरण
काठमाडौं । विद्युत व्यापारमा एकाधिकार प्राप्त नेपाल विद्युत प्राधिकरणले ४० अर्बको आईपीओ ल्याउन लागेको छ । प्राधिकरणले आफ्नो चुक्ता...
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैङ्क खाताबारे अनुसन्धान सुरु
ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उनकी पत्नी मिचेलले गहना र अन्य सरकारी...
भारतको बिहार राज्यमा एक पत्रकारको हत्या
नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।...
धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।...