अभिलेखहरू

जलविद्युत कम्पनीको आईपीओ र हकप्रदमा कडाइ गर्दै बोर्ड, इपान पनि सहमत
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरुको आईपीओ र हकप्रद सेयर वितरणमा थप कडाइ गर्ने भएको छ । सूचीकृत...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम...

खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्न निर्मम ढङ्गबाट प्रस्तुत हुन्छौँ -महानिर्देशक चिलुवाल
काठमाडौं । नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा...

अम्बा ग्रुपद्वारा हेड्ज ब्रान्डको एक्स्टर हेल्मेट बजारमा
काठमाडौं । टु ह्विलर स्पेयर पार्ट्स एवं एसेसोरिजको कारोबारमा स्थापित कम्पनी अम्बा ग्रुपले नयाँ हेल्मेट भित्र्याएको छ । कम्पनीले...

राष्ट्रपतिद्वारा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र भवन उद्घाटन
जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा २३ वर्षदेखि निर्माणाधीन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेका छन् । सहरी...

‘संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ’
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन्।...

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु
दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न...

लायन्स हाजिरीजवाफ प्रतियोगिता-२०८० मा फुटुङ मावि प्रथम
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको...

आकर्षणको केन्द्र बन्दै ताल झरना
मनाङ । हिमाली जिल्ला मनाङको प्रवेशद्वार ताल गाउँ । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बीचमा राखी कलकल...

म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई १ लाख जरिवाना
कास्की । पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई १...