Archives

मुद्रास्फीति र कोभिडले करिब ७ करोड एसियालीलाई चरम गरिबीतर्फ धकेलेको एडीबीको दाबी

मनिला, म्यान्मा । खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब ७ करोड मानिसलाई...

तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली । तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य...

‘बहुपक्षीयताको संरक्षणमा ब्रिक्सको भूमिका महत्वपूर्ण’

बेइजिङ । बिहीबार दक्षिण अफ्रिकामा सम्पन्न भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको १५औं ब्रिक्स शिखर...

कपिलवस्तुको शिवराज नगरपालिकामा अनुगमन भत्ता साढे ८ लाख

कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले ८ लाख ५० हजार रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले...

जाम नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल

काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको...

पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा

एटलान्टा ।अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन...

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा रामहरि दाहाल दोहोरिए

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामहरि दाहाल पुनः नियुक्त भएका छन्...

लगानी बोर्डद्वारा ४ जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका...

‘द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटी एजुकेसन फियर २०२३’ शैक्षिक मेला सकियाे

काठमाडौँ । आठौँ संस्करणको ‘द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३’ शैक्षिक मेला सम्पन्न भएको छ...

ऐतिहासिक १३ तले मन्दिर ओझेलमा

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले...