Archives
आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताएका...
सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय निर्धारण गरिएको छ ।...
बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार
बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।...
देश परिवर्तनका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै...
किसानलाई छाडा पशुबाट बाली जोगाउनै हम्मे
टीकापुर । कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन् ।...
तीन सन्तानलाई सम्पति अंशबण्डा गरिदिँदै मुकेश अम्बानी ! ‘अवकास’को तयारी
काठमाडौं । भारतको रिलायन्स इण्डष्ट्रीका मालिक मुकेश अम्बानीले आफ्नो सम्पति अंशबण्डा गरेर तीन सन्तानलाई जिम्मेवारी दिने घोषणा गरेका छन्...
अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी गर्दै भोजपुरका किसान,वार्षिक ६ करोड बढीको खुर्सानी उत्पादन
भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका...
संसदीय समिति निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता बढाए
काठमाडौं । प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता...
सुनसान छन् बागलुङका घरबास, पाहुना नआएपछि सञ्चालक नै खेतबारीको काम लागे
ढोरपाटन । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत...
रानी जमरा कुलरिया सिँचाइ आयोजनाः कृषितर्फ खर्चको स्थिति निकै कमजोर
भजनी । रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको...