अभिलेखहरू

नेप्सेसँगै घट्यो कारोबार रकम, सिटिजन लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुुधबार ९.२४ अंक...

६० लाख नेपालीले लगानी गरेको पुँजी बजारको प्रवर्द्धन आवश्यक छ- अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ६० लाख नेपाली नागरिकको लगानी रहेको पुँजी बजारको प्रवर्द्धन आवश्यक...

तातोपानी नाकामा चहलपहल बढ्यो
चौतारा । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ...

गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गर्ने तयारी
गोरखा । लामो समयसम्म सडक विस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ। गोरखा नगरपालिका...

कोरला नाका सञ्चालनको तयारी भएको छः मुख्यमन्त्री पाण्डे
म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको बताएका छन्। तिब्बत र मुस्ताङको...

अपर तामाकोशीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ । दोलखामा सञ्चालित ४५६...

नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छः पर्यटनमन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल युरोपेली सङ्घ (ईयू) कोसुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गरेका...

राष्ट्रियसभा बैठक : बजार अनुगमन गर्न सांसदको माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै...

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले थाल्यो काम
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय...

एभरेष्ट बैंकको अगुवाइमा कजरिया टायल्समा ३ अर्व लगानी, आयात प्रतिस्थापन गर्ने विश्वास
कठमाडौं । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा बैंकिङ क्षेत्रबाट कजरिया रमेश टायल्स लिमिटेडमा ३ अर्व लगानी गर्ने भएको छ ।...