अभिलेखहरू

आजको मौसमः मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । त्यही कारणले...

मिथिलामा आज जितिया व्रत

महोत्तरी । सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी...

अर्थमन्त्री बन्ने दौडमा वर्षमान, जनार्दनदेखि गगन, विनोदसम्म, कसले मार्ला बाजी ?

काठमाडौं । उच्च राजनीतिक नेतृत्वबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी बनेसँगै अर्थमन्त्री बन्ने दौड सुरु भएको छ । सत्तारुढ गठबन्धनबीच...

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण

ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग...

कात्तिक १० देखि आईपीओ निष्काशन गर्दै नेपाल वेयरहाउजिङ्ग कम्पनी, क-कसले आवेदन दिन पाउने?

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।...

भोजपुरको कोट अस्पतालको सम्झौता अवधि सकिँदा पनि काम १० प्रतिशत मात्रै

भोजपुर । भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण...

अमेरिकारले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाउने बाइडेन...

राष्ट्रिय स्तरका विकास बैंकहरुले जति पनि निक्षेप उठाउन पाउने

काठमाडौं । अब राष्ट्रिय स्तरका विकास बैंकहरुले जति पनि निक्षेप संकलन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले...

गभर्नर अधिकारीले पन्छाए अपजसको भारीः सेयर, घरजग्गा र अटोलोनमा लचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीले अपजसको भारी बिसाएका छन् । अर्थतन्त्रलाई शिथिल बनाएको भन्ने अपजसको भारी...

अब घर जग्गाधितोमा कर्जा पनि ५०% सम्म ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा धितोको ऋण सिमा वृद्धि गरेको छ । एकीकृत निर्देशिका सन्सोधन गर्दै राष्ट्र...