अभिलेखहरू

‘साइबर सुरक्षा सरकारको प्राथमिकता’ : मन्त्री शर्मा

प्यूठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छन् । राप्ती इन्जिनियरिङ कलेज,...

देशभरमा यस वर्ष ७३१ झोलुङ्गे पुलको निर्माण गरिने

काठमाडौं । देशभरमा यस वर्ष सात सय ३१ पुलको निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधीन...

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई...

तराईबाट २३ हजार लिटर दूध खरिद

मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये...

खाँचिकोट दरबारको उत्खनन सुरु

अर्घाखाँची । बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने खाँचिकोट दरबार तथा खाँचिकोट भगवती मन्दिरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ ।...

दसैँतिहारमा माटोले घर रङ्गाउने प्रचलन हरायो

रुकुम । कुनै बेला दसैँ तथा तिहार नजिकिँदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका–७ की चम्पा पुनलाई रातो माटोले घर रङ्गाउन...

जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

राँझा । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित...

चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा

मनहरी । हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न...

रामपुर नगरपालिकामा वडाबाटै मालपोतको राजस्व संकलन गरिँदै

पाल्पा । रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ । मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको...

चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता

नारायणगढ । चाडपर्व नजिकिँदै गर्दा वन्यजन्तुको चोरी सिकारी र वन पैदावार चोरी निकासी हुनसक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले उच्च...