अभिलेखहरू

डलरको मूल्य नयाँ रेकर्ड कायम,नेपाली रुपैयाँ बन्यो हालसम्मकै कमजोर

काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विदुमा पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकी डलरको...

पनौती नगरपालिकाद्वारा ‘लम्पीस्किन’ पीडित किसानलाई राहत वितरण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका...

मूल्यवृद्धिले दुग्ध व्यवसाय संकटमा, निर्यात स्वात्तै घट्दा अर्बैँको दुग्धजन्य पदार्थ बिग्रिने अवस्थामा

बनियानी । सरकारले दूधमा गरेको मूल्य वृद्धिका कारण दुग्ध व्यवसाय संकटमा परेको व्यवसायीले बताएका छन् । नेपाल डेरी एशोसिएशन...

खाद्यले खसीबोका बिक्री गर्ने, जीउँदो खसी किलोको ६ सय ८०

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि आजदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ...

मंगलबार सुन प्रतितोला ४ सयले घट्याे, कतिमा हुँदै छ किनबेच?

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

पर्यटनमन्त्रीद्वारा टिआइएको आन्तरिक टर्मिनल अनुगमन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को आन्तरिक टर्मिनलको अनुगमन गरेका छन्।...

घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

झापा । सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज...

खम्बा गाडेको ४ वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बल्यो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा खम्बा गाडेको ४ वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ...

बेमौसमी वर्षाले १५ मिनेटमै फापरखेती नष्ट

ढोरपाटन । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ। ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन...

निर्वाचन आयोगद्वारा स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि...