Archives

व्यवस्थापन कानुनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा...

पहिरोले अपर तामाकोशीको बाँधस्थलमा क्षति, विद्युत उत्पादन ठप्प

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको विद्युत उत्पादन बन्द भएको छ । असोज १२ को पहिरोले कम्पनी अन्तर्गत सञ्चालित माथिल्लो...

तिहार र छठ सकिएसँगै सप्तरीका किसान धान भित्र्याउनमा व्यस्त

सप्तरी । तिहार र छठ सकिएसँगै सप्तरीको पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् ।...

बाइडेनले ट्रम्पलाई सहज सत्ता हस्तान्तरण गर्ने, ह्वाइट हाउसमा कात्तिक २८ भेटवार्ता मिति तय

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई...

एभरेष्ट बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत नेपाल पे क्वीआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अली पे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत ‘नेपाल...

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ  । नेपाल राष्ट्र बैंक कर्मचारी...

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंक र दराजबीच ‘दराज ११:११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । बैंकका ग्राहकहरुले दराजबाट...

म्यागङमा सुन्तला टिप्न सुरु

नुवाकोट । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको...

पर्यटक भित्र्याउन जैमिनीधामको पुन: निर्माण गरिँदै

बागलुङ । जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको जैमिनीधामको प्रवर्द्धन गरी पर्यटक भित्र्याउन योजना बनाएको छ ।जैमिनी नगरपालिका–१...

लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत वितरण सुरु

लमजुङ । लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत वितरण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले मस्र्याङ्दी...