Archives
मिटर ब्याजसम्बन्धी ३ सय ८८ उजुरी फछ्र्याैट, दुई मुद्दा दर्ता
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्याैट गरेको...
सुकेटार-काफ्लेपाटी सडकखण्ड : कालोपत्र गर्ने काम अलपत्र
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ...
सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने
काठमाडौं । सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । सार्वजनिक...
शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ...
ट्रम्पको व्यापारिक साम्राज्य खतरामा
न्युयाेर्क । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा...
बंगलादेशमा डेङ्गुबाट १ हजारको मृत्यु
ढाका । बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।...
एमसीसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसीसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन...
बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छः मन्त्री आचार्य
भक्तपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने...
सातै प्रदेशमा लगानी सम्मेलन गर्ने महासंघको निर्णय
ढोरपाटन । नेपाल उद्योग वाणिज्य महासंघले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर...
नयाँ स्टक एक्सचेञ्जबारे छलफल गर्न अर्थ समिति बैठक डाकियाे
काठमाडौं । प्रतिनिधी सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणबारे छलफल गर्न बैठक डाकेको छ । मंगलबारका लागि...