Archives

कवाडी सामानमा कर संकलनका लागि बोलपत्र आह्वान, विरोधमा व्यवसायीकाे धर्ना

भरतपुर । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर संकलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका...

इजरायलको पछिल्लो अवस्थाबारे आवश्यक निर्णय लिन बैठक जारी

काठमाडौं । इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा...

बाख्राको दूधबाट बनेको चिजको माग उच्च, प्रतिकिलो कति?

तनहुँ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ...

लहान बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

सिरहा । सिरहाको लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा सडक पेटीलाई खाली गराउन सुरु गरेको छ । यसअघि...

घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

गोरखा । दसैंको मुखमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि बारपाक सुलिकोट गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् । गाउँपालिकाले...

सानिमा बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले बैंकको ९ प्रतिशत बोनस...

‘नेप्से बुल ह्विस्की’बाट नेप्से हटाउन निर्देशन, अन्यथा कानुनी उपचार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च(नेप्से)ले नेप्से बुल ह्विस्कीबाट नेप्से शब्द हटाउन निर्देशन दिएको छ । सेयर बजारका लगानीकर्ता सन्दीप...

आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको...

अर्थमन्त्री डा महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन् ।...

दसैंअघि नै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दबाब, ‘अर्थमा आरजु अडान’ले बिनोद चौधरीको सम्भावना !

काठमाडौं । अमेरिका–चीन भ्रमण अघि नै उताबाट फर्किएपछि मन्त्री हेरफेर गर्ने समझदारी गरेका प्रचण्डमाथि दसैं अघि नै मन्त्रिपरिषद् पुनर्गठन...