अभिलेखहरू

अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको हो: शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको...

ग्लोबल आइएमई बैंकद्वारा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति...

३ करोड लागतमा लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण

भोजपुर । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल...

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै...

अनुदान पाएपछि व्यावसायिक प्याज खेतीमा जुट्दै गोडारका किसान, लाखौँ आम्दानी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् ।शिवशक्ति कृषक समूह गठन गरी...

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

बागमती । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५...

साढे २२ करोड लागतमा बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

म्याग्दी । बेनी–दरबाङ सडक आयोजनाको तेस्रो ९रणवाङ–दरवाङ० खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन...

चिया बेचेरै मासिक ५० हजार बढी बचत गर्छिन् तामाङ, छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेकी २७ वर्ष पूरा भयो...

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज (पुस १४ गते) छ वटा बैंक ता वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन...

सल्लेरीमा पानीको हाहाकार, स्थानीय भन्छन्- ‘हिउँद नआए हुन्थ्यो लाग्छ’

इलाम । फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ । ‘ँभालेको डाँकोसँगै उठेर डोको...